Hygienic World

Director’s Speech

For Pure Food and Better Health

Human development and an affirmative attitude are outcomes of pure food, so think twice before consuming anything. Invest your hard-earned money in high-quality, hygienic food that acts as medicine in daily life. The certification is issued to protect the right to pure food and a balanced diet, based on fundamental religious standards of food safety.

This endeavor aims to draw attention from both producers and consumers regarding the availability and purchase of quality food. The consumption of pure, quality food is a birthright of every human. UHF Certification Council makes a humble request to all related sectors to prioritize food purity and join this national campaign for food safety and quality.

‘स्वस्थ्यकर आहार तपाईको अधिकार’ मानव विकास र समृद्धि शुद्ध बिचारको उपज हो । दैनिक उपभोग्य बस्तुमा उपलब्ध गुणबाट शुद्ध बिचारले प्रवेश पाउँछ । यसर्थ तपाईले आफ्नो दैनिक आहारमा थोरै मात्र ध्यान पु¥याउनु होस । दुःखले आर्जित सम्पत्तिको लगानी शुद्ध, गुणस्तरीय खाद्यवस्तु उपभोगमा प्रयोग गर्नुहोस, यसबाट तपाईको जीवनमा भोजनले औषधीको काम गरोस ।

आम उपभोक्ताको खाद्य अधिकार सुरक्षा र जनस्वास्थ्यमा सन्तुलित आहार उपभोग अन्तर्गत धार्मिक आचरणको अनुसरणबाट देखिएका मूल्य मान्यता सहित अन्तराष्ट्रिय खाद्य वस्तु मापदण्डलाई आधार मानी प्रमाणीकरण गरीने छ । उपभोक्तामा गुणस्तर प्रमाणित खाद्य वस्तुहरुको खरिदमा ध्यानाकर्षण गर्दै उत्पादक, उद्योग र वितरकहरुलाई गुणस्तर वृद्धिका लागि आग्रह गर्दछौं । गाँस वा खाना उपभोक्ताहरुको प्रथम अधिकार हो, जुन जन्मसिद्ध अधिकार मध्ये पर्दछ । सम्बन्धीत सबै क्षेत्रबाट गुणस्तरीय मापदण्डलाई बिशेष स्थान दिई खाद्य गुणस्तर र उपभोक्ता अधिकार संरक्षण सम्र्वद्धन राष्ट्रिय तथा विश्वब्यापी अभियानमा सघाउन हादिक अनुरोध गर्दछौ ।

– स्वस्थ जीवन, शान्ति र समृद्धिका लागि गुणस्तरीय खाना

Testimonial

Hear From Our Happy Clients

Anjali Thapa

Anjali Thapa

Marketing Manager at NepalMart Pvt. Ltd.

Absolutely amazing service! The team was professional, fast, and exceeded my expectations. Absolutely amazing service! The team was professional, fast, and exceeded my expectations.

Contact

Get Touch Here

Preparing form…