bulletin Purity Food Yours Right – HYGIENIC WORLD

हाम्रो शरीरको बिभिन्न आदत मध्ये पहिलो ठूलो आदत हो भोजन ।
खाना काम वासना अर्थात सेक्स भन्दा पनि गहिरो आदत होे ।
जीवनको अस्तीत्व नै आहार सँग सम्बन्धीत हुन्छ । यसकारण
जस्तो खाना उस्तै मन
सरल आहार नै उत्तम

शुद्ध आहार तपाईको अधिकार

Purity Foof Your s Right

HYGIENIC WORLD
अन्न हि भूतानाम् जेष्टम् , तस्मात् सर्बौषध मुच्यते ।
अर्थ ः सबै पदार्थहरुमा अन्न जेठो हो, त्यसैकारण यसलाई सर्बौषधि भनिन्छ । ।। तैत्तिरिय उपनिषद्

अन्नम् मृत्यु उत जिवन्तुं आह । अर्थः अन्न जीवन र मृत्यु दुबै हो ।। वेद

Food is the medicine अर्थः अन्न तेरो औषधि हो । ।। हिपोक्रेटस् (डाक्टरहरुका डक्टर)
मनुष्यको सम्पूर्ण ढाँचा अन्न प्रणालीका चारैतिरबाट बनेको छ । ।। छान्दोग्य उपनिषद्

More people die from too much eating yhan to eating little .. Napoleon

One third what we eat hourishes us, remaining two third goes to hourish the doctors.   – Dr. Lindlahar

 

Diet is Mealth, Diet is Medicine .  – Socrates